close

काठमाडौँ । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन नहुने भन्दै अफवाह फैलाएको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको आइतबार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमा...