close

काठमाडौँ । नेपालको डिजिटल सञ्चार व्यवस्थापन क्षेत्रमा काम गर्दै आएको आकशटेल (AakashTel) ले आफ्नो प्लेटफर्ममा डाइनामिक बल्क एसएमएस र डायनामिक भ्वाइस मेसेजिङ सुविधा सार्वजनिक गरेको छ । यससँगै अब व्यवसाय, संस्था तथा सङ्गठनहरूले सबैलाई एउटै मेसेज पठाउने पुरानो शैलीलाई पर...