काठमाडौँ । भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले सन् २०२५ को तेस्रो त्रैमासिक (जुलाई-सेप्टेम्बर) मा नेपालबाट २८ लाखभन्दा बढी भिडिओ हटाएको छ । हालै एक रिपोर्ट सार्वजनिक गर्दै कम्पनीले कम्युनिटी गाइडलाइन्स उलङ्घन गरेका २८ लाख २९ हजार ६१२ ओटा भिडिओ हटाएको जानकारी दिएको हो ।&nb...
