काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो राजनीतिक दल सञ्चालनका लागि सर्वसाधारणसँग आर्थिक सहयोगको अपिल गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय वाणिज्य बैंकको क्यूआर कोड सार्वजनिक गर्दै साम्पाङले पार्टीका ल...
