close

काठमाडौं । बङ्गलादेशी नागरिकलाई अपहरण गरी नेपालमा बन्धक बनाएर राखेको आरोपमा दुई जना नेपाली र पाँच बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बङ्गलादेशी नागरिक अमिर हुसेन, जागिर आलाम, एमडी मोसयुर रहमान, सलिन मिया, तामिना बेगम रहेका छन् । त्यस्तै ने...