काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले इन्जिनियरिङ कार्यक्रमहरूको पाठ्यक्रम र शुल्क परिमार्जन गर्ने भएको छ । यसै शैक्षिक वर्षदेखि लागू हुने गरी परिमार्जनकाे तयारी भइरहेको संस्थानका डीन प्राडा. शशीधर राम जोशीले जान...