close

काठमाडौँ । पूर्वमन्त्री एवम् सांसद महावीर पुनले आफ्नो नाम र तस्बिर प्रयोग गरी खोलिएको एक फेसबुक पेजले भ्रामक सामग्री सम्प्रेषण गरिरहेको भन्दै सर्वसाधारणलाई सचेत गराएका छन् । बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै पुनले ‘Dr. Mahabir Pun Supporter’ नामक पेजबाट ...