काठमाडौँ । म्याक्स इन्टरनेसनलले एसरको फ्ल्यागशिप गेमिङ ल्यापटप 'प्रिडेटर हेलिओस १८ एआई' (Acer Predator Helios 18 AI) नेपाली बजारमा ल्याएको छ । ९ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको यो ल्यापटपलाई हाल नेपाली बजारमा उपलब्ध सबैभन्दा महँगो र शक्तिशाली गेमिङ ल्यापटप...
