close

काठमाडौं । न्यूयोर्क टाइम्सले च्याटजीपीटी निर्माता ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर गरेको छ । एआईमार्फत सर्वसाधारणलाई तत्कालै जानकारी दिन यी कम्पनीले लाखौं लेखहरू कपी गरी च्याटबटलाई तालिम दिएको भन्दै न्यूयोर्क टाइम्सले बुधवार अमेरिकास्थित संघीय जिल्ला अदा...