close

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायक पदमा आवेदन माग गरेको छ । प्रतिष्ठानको प्रविधि संकाय अन्तर्गत 'नवीनतम अनुसन्धान, प्रविधि हस्तान्तरण एवम् समृद्धिका लागि नवप्रवर्तन केन्द्र' परि...