काठमाडौं । एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शेयर बजारमा मूल्य बढेपछि माइक्रोसफ्ट मूल्यवान कम्पनी सफल भएकाे हो । शुक्रवार माइक्रोसफ्टको प्रतिशेयर मूल्य ३३८.४७ डलरमा पुगेर बन्द भएको थियो । यसअनुसार हाल माइक्रोसफ्टको ...