close

काठमाडौँ । तपाईँले आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने प्रविधिहरूमा सी (C) प्रोग्रामिङ ल्याङ्ग्वेज (भाषा) लाई प्रत्यक्ष रूपमा नदेखे पनि यो अदृश्य रूपमा जताततै व्याप्त छ । जब तपाईं आफ्नो कार स्टार्ट गर्नुहुन्छ, त्यसको मेनबोर्डले विभिन्न पार्टपूर्जाहरूसँग कुराकानी गर्न सम्भवतः 'सी...