काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक अकाउन्ट पुनः गायब भएको छ । बुधबार मात्रै आफ्नो अकाउन्ट ह्याकरको कब्जाबाट फिर्ता आएको जानकारी दिएका लामिछानेको आईडीमा समस्या देखिएको छ । अहिले उनको फेसबुक प्रोफाइल सर्च गर्दा '...
