close

काठमाडौँ । गुगल (अल्फाबेट) ले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईका लागि ठुलो पारिश्रमिक प्याकेज घोषणा गरेको छ । जसको मूल्य ६९ करोड २० लाख अमेरिकी डलर (करिब १ खर्ब, १ अर्ब ३७ करोड रुपैयाँ) सम्म पुग्न सक्ने देखिएको छ ।  अल्फाबेट इंकको फाइलिङका अ...