close

काठमाडौँ । इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बीएससी सीएसआईटी तेस्रो सेमेस्टरमा अध्ययनरत मौसम भट्टराईले पीडीएफ डकुमेन्ट व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले ‘पीडीएफ क्राफ्ट: पीडीएफ एडिटर एन्ड टुल्स’ नामक मोबाइल एप सार्वजनिक गरेका छन् । एप डेभलपमेन्टको सीप सिक्ने...