close

काठमाडौँ । भारतमा ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी भइरहेका साइबर ठगी र विशेष गरी डिजिटल अरेस्ट जस्ता डरलाग्दा अपराधहरू नियन्त्रण गर्न हरियाणा पुलिसले डबल ओटीपी (Dual Authentication) प्रणाली सुरु गरेको छ । यो प्रणालीले वित्तीय कारोबारमा सुरक्षाको थप तह थप्ने काम गर्दछ ...