close

काठमाडौं । जेनेरेटिभ एआईको चर्चा चुलिएसँगै चलनमा आएको शब्दावली हो, प्रम्प्ट इन्जिनियरिङ । कतिपयले यसलाई एआई युगको नयाँ काम भन्ने गरेका छन् त, कतिपयले आधारभूत सीप ।  विभिन्न एआई मोडेलमा टेक्स्ट लेख्न, भाषा अनुवाद गर्न, विभिन्न लेख लेख्न तथा प्रयोगकर्ताको प्रश्नहरू...