काठमाडौं । नेपालस्थित स्काईवेल ईभीको आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ‘ड्राइभ स्काइवेल २०२५ नेपाल टु युरोप’ नामक नयाँ स्किम घोषणा गरेको छ । यस स्किमअन्तर्गत ग्राहकले स्काइवेल ईभी खरिद गर्दा वा ड्राइभ टेस्ट गर्दा युरोप टुरको प्याकेज पाउन सक्नेछन् । ...