काठमाडौँ । श्रमसँग सम्बन्धित सम्पूर्ण सेवाहरूलाई एउटै डिजिटल पोर्टलमा समेट्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको ‘श्रम संसार’ हाल प्रभावविहीन देखिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक...
