close

काठमाडौँ । सामसङले ए सिरिजका नयाँ स्मार्टफोनको प्रि-अर्डर खुलाएको छ । कम्पनीले ग्यालेक्सी ए-५७ र ग्यालेक्सी ए-३७  सिरिजका फोनको प्रि-बुकिङ आइतबारदेखि खुला गरेको हो ।  ए सिरिज अन्तर्गत हालै विश्व बजारमा सार्वजनिक यी दुवै मिडरेन्ज स्मार्टफोन फ्ल्यागशिप स्तरका आ...