close

काठमाडौँ । नेपाललाई प्रविधि र नवप्रवर्तनको क्षेत्रमा विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन सरकारले अनुसन्धान र विकास (आर एन्ड डी) मा विशेष लगानी गर्नुपर्ने सुझाव दिइएको छ । मुलुकमा सुशासन कायम गर्ने र जेनजी युवाको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले तयार पारिएको ‘सु...