काठमाडाैँ । इजरायलको राष्ट्रिय साइबर निर्देशनालयले मध्यपूर्वमा जारी युद्धका बीच इरानी ह्याकरहरूले जासुसीका लागि दर्जनौँ सुरक्षा क्यामेराहरूमा पहुँच बनाएको भन्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ । सोमबार सामाजिक सञ्जाल एक्समार्फत एक जानकारी सार्वजनिक गर्द...
