close

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को परिणाम सार्वजनिक भएपछि उम्मेदवारहरूले सामाजिक सञ्जालमा आफ्नो खर्च विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । चुनावका क्रममा मनोनयन दर्तादेखि प्रचारप्रसार, नमुना मतपत्र, यातायात, खाद्यान्न, इन्धन लगायतमा भएका खर्च विवरणहरू उम्मेदवारले स...